काठमाडौं। अाखिर के भयाे त्यस्ताे मिस वर्डकाे प्रतियाेगितामा ? याे सबैलाइ चाँसाेकाे विषय बनेकाे छ । मिस वर्डकाे अायाेजकले ताेकेकाे निस्चित समय सिमाभित्र भएकाे भाेटिङलाइ हेर्दा नेपालकी शृ्ङ्खला खतिवडाले अत्याधीक भाेटकाे अग्रता लिदै मिस वर्ड अन्तरगत मल्टिमिडिया तर्फकाे प्रतिस्पर्धा जितपसकेकि थिइन । तर अायाेजकले एकाएक २ दिन भाेटिङकाे म्याल थप गरेकाे छ । जसकाे प्रभाव अहिलेसम्म लिड गरिरहेकि नेपाली शृ्ङ्खलालाइ पर्न सक्छ ।
missworldvote.com काे नतिजा अनुसार नेपालकि शृ्ङ्खला र नाइनेरीयाकि अनिता भाेट पाउनेमा शिर्ष स्थानमा रहेका छन । ताजा अवस्थामा नेपालकि शृ्ङ्खला ३४% भाेट पाउकि छिन भने नाइनेरीयाकि अनिताले ३० % भाेट पाएकि छिन । शृ्ङ्खलालाइ शिर्ष स्थानमै कायम राखिराख्नकाे लागि सबैले भाेट गराैं ।
श्रृंखलालाई भोट गर्नका लागि चार विकल्पहरु छन्
१. उनको आधिकारिक मिस वल्र्ड पेज https://ift.tt/2FNMkq8 लाई लाइक गर्ने र यसमा उनले पोष्ट गरेका सामग्रीहरुमा लाइक र कमेन्ट गर्ने
२ मिस वल्र्डको आधिकारिक वेबसाइट https://ift.tt/2SeMw2P मा गएर श्रृंखलालाई भोट गर्ने
३. मोबस्टार एपमा गएर त्यसमा श्रृंखला खतिवडाको आधिकारिक अकाउन्ट (निलो टिक लगाइएको) खोली उनले पोष्ट गरेका फोटोहरुलाई दायाँबाट बायाँ स्वाप गर्ने र कमेन्ट गर्ने
४. https://ift.tt/2FNMm1e
मा गएर उनको फोटो लाइक गर्ने ।
श्रृंखलासँग अहिले फाइनल राउन्डमा पुग्नका लागि यी दुई बलिया अवसरहरु देखिएका छन् । टप ३० मा पुगेपछि भने अगाडि बढ्न उनले निर्णायकहरुकै मन जित्नुपर्छ । मिस बर्ल्डको फाइनल ८ डिसेम्बरमा चीनको सान्यामा हुँदैछ ।
यो पनि हेर्नुहोस, मिस नेपाल भर्सेस मिस फ्रान्सको प्रतिस्पर्धा:
-By Nirdesh pokhrel
Post a Comment