Kantipur Samachar | कान्तिपुर समाचार, १३ मंसिर २०७५
Kantipur Samachar | कान्तिपुर समाचार, १३ मंसिर २०७५ आजको मुख्य समाचार : * सैन्य भर्ना भ्रष्टाचार प्रकरणमा एक सय ८७ जना दोषी ठहर / ६ वर्षसम्म कैद / तीन करोड २२ लाख रुपैयाँ भराउने सैनिक अदालतको फैसला । * कम्बोडिया र म्यानमारका सरकार प्रमुख काठमाडौंमा / नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाइ सम्झौता । * काठमाडौंको गोंगबुबाट अपहरणमा परेका ८ वर्षीय बालक प्रयास कुँवरको हत्या / आफ्नै होटेलका सवारी चालक पक्राउ । * व्यापार घाटा झन-झन् विकराल / झण्डै पाँच खर्बको आयात हुँदा निर्यात २९ अर्बको मात्रै । * अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली ब्याडमिन्टन खेलाडी तयारीमा व्यस्त / पूर्वाधारको अभावमा साख जोगाउने चुनौती । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: https://ift.tt/2DrcWdV Visit our Website: https://ift.tt/2EVLC4W Facebook: https://ift.tt/2DLZm0V Twitter: https://twitter.com/ourktv Instagram: https://ift.tt/2BSbHRb
View on YouTube
Post a Comment