न्यु रोड टिम (एनआरटी) विरुद्ध नेपाल पुलिस क्लब
प्रत्यक्ष प्रसारण:
एन्फा कम्प्लेक्समा हुने खेलमा पुलिसले एनआरटीको सामना गर्दैछ । अंक तालिकाको पुछारमा रहेको एनआरटीले लिगको पहिलो खेलमा आर्मीसँग बराबरी खेलेयता अंक जोड्न सकेको छैन । ४ खेलमा एनआरटीले ११ गोल खाँदै ३ गोल गरेको छ । यता पुलिसले भने ३ खेलमा २ जित १ बराबरी र १ हार बेहोरेको छ । पुलिसले पछिल्लो खेलमा च्यासललाई २-० ले पराजित गरेको थियो ।
-Nirdesh pokhrel
Post a Comment