एजेन्सी । ब्राजिल तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार फुटबलर नेयमार निकै नै चर्चित खेलाडी हुन् । उनी सधै पोर्चुगिज तथा युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी तथा बार्सिलोनाका स्टार खेलाडी मेस्सीसँग तुलना गरिनछन् ।
अति हाल सम्माका स्टार फुटबल खेलाडीको चर्चा हुन्छ । त्यती नै विश्व फुटबल जगतमा नेयमारको पनि हुने गर्दछ । उनी कहिले मैदानमा गरेको आफ्नो प्रदर्शने चर्चामा आउँछन् त कहिले उनी मैदानमै गरेको उनको फाउलको एक्टिङले ।
सन् २०१४ मा उनको कम्मरमा लागेका चोटका कारण उनी चर्चामा आएका थिए । त्यसको केहि समय पछि उनको चर्चाको कारण फेरीयो । त्यो बेला उनको प्रेम र ब्रेकको कथाले विश्वभरका सञ्चार माध्यममा हेडलाइन बन्यो ।
त्यतीले उनीको चर्चा १९ वर्षीय प्रेमिका ब्रुनालाई प्रेम सम्बन्धबाट विदा गरेपछि विश्वभर सञ्चार माध्यमका हेडलाइन बनेक थिए । ब्राजिली मोडल तथा अभिनेत्री ब्रुना मारक्यूजिनसँग उनले समबन्ध तोडेका थिए । प्रेमिकाले आमा बन्ने चाहाना गरेपछी नेयमारले उनको साथ छोडेका हुन् ।
२२ वर्षमा १८ प्रेमिका
नेयमार कम उमेरमा निक्कै प्रगति गर्ने फुटवलर हुन् । नेयमार जब मात्र २२ वर्षका थिए । उनले फुटबलमा निकै नै प्रगति गरेका थिए । उनले त फुटबलमा मात्र नभई प्रेम लिलामा पनि किर्तिमानि बनाए । उनको २२ बर्षको उमेरमा १८ युवतीसँग प्रेम लिला रहेको खुलासा भएको थियो ।
विवाह नगरी पिता
हुन त पश्चिमा जगतमा विवाह नगरी आमा बुबा बन्नु कुनै अनौठो कुरा होइन । सन् २०१० मा उनी ब्राजिलकै कारोल दन्ताससँग सम्बन्धमा आएका थिए । त्यतिबेला उनी केवल १८ वर्षका थिए ।
यो जोडी बहुचर्चित जोडी मध्ये एक बनेको थियो । उनको कारोलसँग पनि ब्रेकअप भएको थियो । तर ब्रेकअप पछि नै कारोलले नेयमारको बच्चा जन्माइन् । सन् २०११ मा साओ पावलोस्थित एक अस्पतालमा बच्चा जन्मिँदा नेयमार कारोलसँगै थिए ।
१५ वर्षमै जिदान, रोनाल्डिन्हो र रोनाल्डोको साथ
नेयमार १५ वर्षको हुँदा नै विश्वका चर्चित हस्तीहरुसँग फुटवल खेलेका थिए । त्यतिबेला नै रियल मड्रिडमा खेल्न थालेका उनले फ्रान्सका जिनेदिन जिदान, ब्राजिलकै रोनाल्डिन्हो, र पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो जस्ता हस्ती खेलाडीसँग खेल्ने मौका पाए । जहाँ बाटै उनको चर्चा चल्न सुरु भएको थियो ।
-By Nirdesh pokhrel
Post a Comment