काठमाडौं । सरकारले पूर्ण रुपमा प्रतिवन्ध लगाएको पोर्न साईटहरु निर्वाध रुपमा सञ्चालनमा आएको पाइएको छ । निर्मला हत्याकाण्डपछि समाजिक सञ्जालमा ब्यापक बलात्कारका घटनाहरु सार्वजनिक हुन थालेपछि सरकारले पोर्न साइटहरु पुर्ण रुपमा प्रतिवन्ध लगाएको थियो ।
तर, अहिले पोर्नसाईटहरु खुलेआम कुनै पनि अवरोध विना नै खुल्न थालेको पाइएको छ । सरकारले केहि महिनाअघि बलात्कार, हत्या हिंसाका घटनाहरु पोर्नजन्य साईटहरुको दुरुपयोगका कारण उत्पन्न भएको भन्दै पूर्ण रुपमा प्रतिवन्ध लगाएको थियो ।
सरकारले पोर्न साईटहरु बन्द गरेतापनि भिपिएन नामक सफ्ट्वेर सुचारु गरी सजिलै हेर्न सकिने पनि प्रयोगकर्ताहरुले बताउँदै आएका थिए । नेपाल समाचारपत्रबाट
अन्य समाचार
फिटनेस र फिगरका कारण यी सुन्दरीले तहल्का मच्चाउँदै, तस्विरले बनाउनेछ, मोहित !
काठमाडौं। समाजिक सञ्जालमा आफ्नो फिगरको प्रर्दशन गर्ने क्रम दैनिक जसो बढिरहेको छ । फिगरको प्रदर्शनसँगैं फिटनेश, हट र सुन्दरी महिलाहरु भाइरल हुदै प्रगती पनि गर्न सफल भएका छन् ।
पछिल्लो समयमा ब्राजिलकी सुन्दरी इभा एन्ड्रेस आफ्नो फिगर र फिनेशको कारण चर्चामा आएकी छिन् । इभा अहिले भखरै ३४ वर्षकी भएकी छिन् ।
३४ वर्षकी उनी एक बलिबिल्डर हुन् । बडी बिल्डङ करिअरमा थुप्रै च्याम्पियनशिप जित्न सफल भएकी उनको इन्स्टाग्राम हट र बोल्ड फोटोले भरिएको छ । जसको कारण उनी प्रति अंधिकाश आर्कषित भएका छन् ।
उनलाई अहिले इन्स्टाग्राममा ५ मिलियन भन्दा बढी व्यक्तिले फलो गरिसकेका छन् । सन् २००९मा प्रतिष्ठित आइएफबीबी बडी फिटनेस च्याम्पियनशिप जितेपछि उनलाई आइकन बन्न मन लागेको समाचारमा उल्लेख छ ।
युट्युब च्यानल समेत रहेको उनको च्यानलमा ५ लाख सब्सक्राइबर छन् ।शरीर मात्र नभएर उनको कपाल पनि मजबुद र बाक्लो देखिन्छ ।
-By Nirdesh pokhrel
Post a Comment