१४ फागुन, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले श्रीलंकन लेजेन्ड सनथ जयसूर्यामाथि क्रिकेट गतिविधिमा संलग्न हुन २ वर्षे प्रतिबन्ध लगाएको छ ।
श्रीलंकान छनोटकर्ता टोलीका पूर्वप्रमुख जयसूर्याले एन्टी करप्सन कोडको दुई बुँदा उल्लंघन गरेको आईसीसीको ठहर छ ।
आईसीसीले श्रीलंका क्रिकेटमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ र त्यसक्रममा यो नयाँ कदम हो ।
Post a Comment