काठमाडौं। पछिल्लो समय ‘टिकटक’ सामाजिक संजाल प्रयोगकर्तामाझ निकै लोकप्रिय भइरहेको छ । यसमा विभिन्न गीतहरुमा डान्स, विभिन्न फिल्मी डाइलगहरुमा अभिनय गर्दै भिडियो पोस्ट गर्ने ट्रेण्ड अहिले युवा पुस्तामाझ निकै लोकप्रिय भइरहेको छ ।
विक्रम
यी टिकटक भिडियोहरुको संग्रह गरेर केहीले युट्युबमा पनि अपलोड गरेका छन् । युट्युबमा पनि यी भिडियोहरु लोकप्रिय भइरहेका छन् ।
विभिन्न गीतमा नेपाल आइडलका प्रतिस्पर्धी साथै होस्ट आशिफले पनि अभिनय गरेर उक्त भिडियो सार्वजनिक गरेका छन्। हेर्नुहोस यो रमाइलो भिडियो
अन्य समाचार
भेटिए अचम्मका नेपाली दिदीबहिनी, दिदि गाउँदै बहिनी नाँच्दै निक्कै रमाईलो (भिडियो हेर्नुस)
काठमाण्डौं, नेपालका हरेक कुना कुनामा लेकेका प्रतिभाहरु अहिले विभिन्न सञ्जालको माध्यमबाट भाईरल भैरहेका छन । फेरी अनौठा दुई बहिनी रुशा कार्की र रश्मि कार्की मिडियामा आएका छन ।
रुशा र रश्मिको उमेरले तिन वर्षको मात्रै फरक छ । दिदीबहिनी नै होचा कदका उनीहरु बोलीमा भने निकै परिपक्क छन ।
नेपाली र हिन्दि फिल्म दुबैलाई मनपर्ने र नेपालका भुवन र अनमोल केसी, वलिउडमा शाहरुख खान सलमान मनपर्ने बताए ।
अन्तर्वार्ताको दौरानमा अन्तर्वार्ताकारलाई नै हाँसोको फोहोरा छुटाउदै निकै खुसी पारेका छन् । बाँकी उनै दिदीबहिनीको निकै रमाईलो कुराकानी हेर्नुहोस बाँकी भिडियोमा हेर्नुहोस:
-By Nirdesh pokhrel
Post a Comment