काठमाडौं । नेपालमा हालैं पार्न साइटहरु बन्द भएका छन । भारतमा पनि पोर्न साइटहरु बन्द भएका छन । तर पनि पोर्न हबको एक जानकारीनुसार भारत अहिले पनि अश्लील चलचित्र हेर्ने देशहरुको तेस्रो नम्बरमा रहेको छ ।
भारतमा अहिले जम्मा ८२७ पोर्न साइटहरु बन्द गरिएको छ । तर स्र्माट फोन प्रयोग गर्नेहरुले अनेक प्रकारका जुक्ति प्रयोग गरेर अश्लील चलचित्र हेर्ने गरेका छन ।
भारतमा पोर्न साइट बन्द गरेपछि अहिलेको निर्वाचनमा मोदी सरकारलाई पराजयको बिल्ला भिर्नुपरेको आरोप पनि लाग्दैं आएको छ । पोर्न हबले जनाएनुसार सबैंभन्दा धेरैं अश्लील चलचित्र हेर्ने २० देशहरुको सुचिमा पहिलो र दोस्रोमा क्रमशःअमेरिका र बेलायत रहेका छन ।
चौंथो,पाँचौं, छैंठौं,सातौं,आठौं,नवौं र दशौंमा क्रमशःजापान,क्यानडा,फ्रान्स,जर्मनी,इटली,अष्ट्रोलिया र फिलिपिन्स रहेका छन ।
अध्यनमा यो भनिएको छ कि भारतमा हरेक १० जना मध्य ३ जना महिलाले अश्लील चलचित्र हेर्ने गरेका छन । तर फिलिपिन्समा भने ३८ प्रतिशत महिलाहरुले अश्लील चलचित्र हेर्ने गरेका छन ।
एक भारतीय नागरिकले ८ मिनेट २३ सेकेन्ड अश्लील चलचित्रमा बिताउँने गरेको जनाइएको छ । गएको वर्षमा एक भारतीयले कम्तीमा ८ मिनेट २० सेकेन्ड मात्रैं अश्लील सामाग्री हेर्ने कुरामा लगाउँने गरेको थियो ।
पोर्न हबकानुसार भारतमा सस्तो इन्टरनेट डाटा प्याकेज हुनु र अत्याधिक स्र्माट फोन प्रयोगकर्ता हुनुले पनि यत्तिको हेराई सामान्य मानिएको छ ।
एक अध्यनमा यो भनिएको छ कि यो वर्ष भारतमा कम्तीमा ९५ प्रतिशत व्यक्तिहरुले स्र्माट फोनको प्रयोग गर्दछन । भारतीय बजारमा अहिले स्र्माट फोन एकदमैं सस्तो भएको छ । भारत आफैंले उत्पादन गर्ने भएको हुनाले पनि सस्तोमा स्र्माट फोन पाउँने गरेको हो ।
पोर्न हबले जनाएको छ कि भारतमा सबैंभन्दा धेरैं इन्डिएनका साथैं हिन्दी अक्षरमा शिर्षक भएका देसी अश्लील सामाग्री धेरैं हेर्ने गरिएको छ ।
अहिले सनी लियोनीले पोर्न व्यवसाय छोडेकी छिन तर उनका पुराना भिडियोहरु भारतीयहरु एकदमैं रुचाउँछन । उनी भारतमा सबैंभन्दा धेरैं खोजि गरिने पार्नस्टारहरुको पहिलो नम्बरमा रहेकी छिन ।
त्यस्तैं दोस्रोमा अहिले एकदमैं चर्चामा रहेकी अमेरिकी पोर्नस्टार मिया खलिफा छिन । तपाईलाई जानकारी गराउँ भारतमा मिया खलिफा र सनी लियोनी लगातार धेरै खोजि हुने पोर्नस्टारहरुको सुचिमा सामेल हुन सफल भएका छन ।
उनीहरुका उनका भिडियोलाई भारतीयहरुले एकदमैं मन पराएका छन । तपाईलाई जानकारी गराउँ अहिले भारतले लिएको स्थान गत वर्ष क्यानडाले लिएको थियो । एजेन्सीको सहयोगमा
-By Nirdesh pokhrel
Post a Comment