गौरादह-नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहको २१ औँ स्थापना दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भयो । गौरादह नगरपालिका वडा नं. ७ स्थित ग्वालडुवा बजारमा सम्पन्न कार्यक्रममा ४० पुरुष र पाँच जना महिला गरेर जम्मा ४५ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा १८ वर्षीय विनिता तिम्सिनादेखि ५८ वर्षीय बाबुलाल ताजपुरियाले [...]
By Nirdesh pokhrel
Post a Comment