गौरादह-गौरादह नगरापकिा वडा नं. २ मा लायन्स सेन्टेनियल चिल्ड्रेन पार्क निर्माण हुने भएको छ । लायन्स क्लब अफ गौरादहको २७ लाखको लागतमा पार्क निर्माण गर्न लागिएको हो । लायन्स क्लब स्थापनाको एक सय वर्षको अवसर पारेर पार्कको प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की र क्लबका डिस्ट्रिक [...]
By Nirdesh pokhrel
Post a Comment