News from Nepal to your Hand by Nirdesh pokhrel.
म Ice-cream मन पर्छ भनेर सोध्छु.. ऊ, मलाई iPhone मन पर्छ भन्छे.... म आज dating जाउँ न त भन्छु.. ऊ, होइन shopping जाउँ न भन्छे.... म तिमीलाई मेरो फिक्री छैन भनेर सोध्छु.. ऊ, मेरो लागि सुनको सिक्री छैन भनेर सोध्छे.... म I love you honey भन्छु ऊ Give me some money भन्छे......haha. -Nirdesh pokhrel
Post a Comment