सियोको टुप्पोले
सियोको टुप्पोले सयकडा एक्चालिसको ब्याज कतिन्जेल सिउछस ? च्यातिएको भाङ्ग्रो टालेर यो नाङ्गो आकाश कतिन्जेल ओडछस ? आतको प्यास मेटाउन उधारो नुनको झोल कतिन्जेल पिउछस ? जा बिर्खे दमाई जा सबैले देख्ने गरी झुन्डिएर मर मुक्ती पाउछस यो सामन्त समय सगं -Nirdesh pokhrel
Labels:
poems > Emotional
Post a Comment